हिमालयज् लायन्स क्लबद्धारा दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन

नातिबाबु भट्ट ।कोलोराडो अमेरीका । कोलोराडोको लङमन्ट स्थित हिमालयज् लायन्स क्लबको आयोजनामा नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा शनिबारबारबाट सुरु भएको छ । लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा क्लवका अध्यक्ष बिकल पराजुली र शिक्षीका यसोदा भट्टबाट संयूक्तरुपमा दिप प्रज्वलन गरि विद्याकी देवी सरस्वतीको मुर्तीमा पुजा गर्दै कक्षा शुरुआत गरिएको हो । नेपाली राष्ट्रियगान गाउंदै अगाडी बढाईएको … Continue reading हिमालयज् लायन्स क्लबद्धारा दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन